काठमाडाैं। डिजिटल प्रविधिको तीव्र विकाससँगै अहिले व्यवसाय सञ्चालन र प्रवर्द्धनको शैलीमा ठूलो परिवर्तन आएको छ। डिजिटल मार्केटिङअन्तर्गत सामाजिक सञ्जाल, एआई टुल्स र अनलाइन प्लेटफर्महरू व्यवसाय विस्तारका महत्त्वपूर्ण माध्यम बनिरहेका छन्। यही अवस्थालाई म...