डिजिटल हुलाक अभियान : सिमकार्ड, स्वास्थ्य सामाग्री र राहदानी घरमै पुग्ने

1 week ago 81
काठमाडौं । नागरिकलाई सरकारी कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने उद्देश्यसहित सरकारले घरदैलोमै सेवा पुर्‍याउने अभियानलाई तीव्रता दिएको छ । हुलाक सेवा विभागले देशभरका ६२ जिल्लामा सरकारी कुरियर सेवाको पहुँच विस्तार गरेसँगै विभिन्न सार्वजनिक सेवाहरू अब ना...
पुरा समाचार पढ्नुहोस