डिडीसी सुधारपछि किसानलाई दैनिक एक करोड भुक्तानी

2 weeks ago 87
काठमाडौं : दुग्ध विकास संस्थान (डिडीसी) ले लामो समयदेखि रोकिएको किसानको भुक्तानी प्रक्रिया तीव्र बनाएको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीका अनुसार डिडीसी सुधार कार्ययोजना लागू भएपछि किसानलाई दैनिक करिब एक करोड रुपैयाँ भुक्तानी
पुरा समाचार पढ्नुहोस