काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको रोमाञ्चक खेलमा डीआर कङ्गोले उज्बेकिस्तानमाथि २-१ गोल अन्तरको शानदार जित दर्ता गरेको छ। खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए। खेलमा पहिलो अग्रता भने उज्बेकिस्तानले लिएको थि...