डीएलएसमा नेपाल विजयी, फाइनलमा हङकङ पराजित

3 weeks ago 59

काठमाडौँ । वर्षाले प्रभावित एसियन गेम्स छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको छ । सिंगापुरमा सोमबार सम्पन्न खेलमा नेपालले डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिका आधारमा १९ रनको जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । हङक...

पुरा समाचार पढ्नुहोस