डुबेर आठ वर्षीया बालिकाको मृत्यु

1 hour ago 61
त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ स्थित  कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जा...
पुरा समाचार पढ्नुहोस