निर्माणाधीन जलविद्युत् आयोजनालाई ७ दिनभित्र प्रगति विवरण बुझाउन प्राधिकरणको निर्देशन

1 hour ago 20

काठमाडौं, ०८ असार । विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेर निर्माण चरणमा रहेका जलविद्युत् आयोजनाको प्रगति अनुगमनलाई तीव्र बनाउँदै नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धक कम्पनीहरूलाई अद्यावधिक प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। तोकिएको...

पुरा समाचार पढ्नुहोस