पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

1 hour ago 65

सङ्खुवासभा, ८ असार । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् ।

पुरा समाचार पढ्नुहोस