लुम्बिनी प्रदेश सभामा आज बजेटमाथि छलफल हुँदै

1 hour ago 45

८ असार, बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जना...

पुरा समाचार पढ्नुहोस