डेढ महिनाअघि हराएका वृद्धको शव वनमा फेला

4 days ago 43
काठमाडौँ ।  डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव आज फेला परेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार गत वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनास्थित ...
पुरा समाचार पढ्नुहोस