डेबिट/एटीएम कार्डमा हुने ईएमभी चिप के हो ? कसरी काम गर्छ ?

6 days ago 31
काठमाडौं । डेबिट कार्ड वा एटीएम कार्ड प्रयोग गर्दा कार्डमाथि रहेको एउटा सानो चिप तपाईंले अवश्य देख्नुभएको होला । तर के तपाईंलाई थाहा छ यो किन राखिएको हो र यसको काम के हो  ? वास्तवमा, डेबिट कार्डमा रहेको चम्किलो सानो स्क्वायर आकारको भागलाई ईएमभी चिप भ...
पुरा समाचार पढ्नुहोस