ड्युटीका क्रममा गोली चल्यो, एक प्रहरी जवान गम्भीर घाइते

40 minutes ago 132
राजविराज । सप्तरीको राजविराजस्थित कारागार सुरक्षामा खटिएका एक प्रहरी जवान आफ्नै सहकर्मीको हतियारबाट चलेको गोली लागेर गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा उक्त घटना भएको हो। नेपाल प्र...
पुरा समाचार पढ्नुहोस