काठमाडौँ । धनुषाको ढल्केबर क्षेत्रमा सुकुम्वासी समुदायले आफ्ना अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उक्त प्रदर्शन राष्ट्रिय भूमि अधिकार मञ्च, धनुषा जिल्ला कार्यसमितिको अगुवाइमा आयोजना गरिएको हो। प्रदर्शनकारीहरूले “उठिवास बन्द गर”, “भूम...