काठमाडौं । आधुनिक विश्वमा तीव्र गतिको जीवनशैली र प्रतिस्पर्धा सामान्य बन्दै गएका बेला ताइवानको हुआलियन काउन्टीस्थित फेंगलिन शहरले भने ‘सुस्तता’ लाई नै आफ्नो पहिचान र उत्सवको रूपमा मनाउन थालेको छ। सन् २०२४ को विनाशकारी भूकम्पपछि शिथिल बनेको पर्यटन क्ष...