तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

2 weeks ago 145

काठमाडौं, ०५ असार । नेपालको तराई क्षेत्रमा धान उत्पादनलाई जलवायु परिवर्तनअनुकूल बनाउँदै खाद्य सुरक्षा सुदृढ गर्न दक्षिण कोरिया सरकारले १ अर्ब ८१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत सञ...

पुरा समाचार पढ्नुहोस