तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा

3 weeks ago 268
काठमाडौं। मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अन्य जिल्लामा ...
पुरा समाचार पढ्नुहोस