तीन करोड रुपैयाँ बराबरको सुनसहित वीरेन्द्रनगरबाट व्यापारी पक्राउ

1 day ago 141

काठमाडौं । सुर्खेत प्रहरीले तीन करोड रुपैयाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट ती...

पुरा समाचार पढ्नुहोस