कर्णाली : सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहनासहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ स्थित राजाचोक नजिक रहेको ‘शिव इम्प...