तीन क्रिकेटरले पाउनेछन् मासिक १ लाख २० हजार, बाँकी चार क्याटागोरीमा कति तोकियो तलब?

3 weeks ago 48

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण निर्धारण गरेको छ। जसअन्तर्गत पुरुषतर्फ पाँचवटा क्याटागोरी राखिएको छ।

ए प्लस क्याटागोरीमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछाने छन्। यी तीन खेलाडीले मासिक १ लाख २० हजार रु...

पुरा समाचार पढ्नुहोस