काठमाडौँ । उच्च अदालत सुर्खेतका रजिष्ट्रार सहसचिव केदार कोइरालाको पदस्थापन भएको करिब तीन महिनामै सरुवा गरिएको छ। २०८२ फागुन २५ गते उच्च अदालत सुर्खेतमा सरुवा भई आएका कोइरालालाई २०८३ जेठ २० गते उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सरुवा गरिएको हो। सहस...