काठमाडौँ । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ । बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ। यस्तै, राष्ट्रि...