काठमाडौं। नेपालका विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदका लागि योग्य नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।
यसै क्रममा पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति पदक...