तीनपटक वडा अध्यक्ष जितेका मोरङका एमाले नेता ढकाल चलाउँछन् अटो

3 weeks ago 147

अर्जुन काफ्ले/मोरङ, २७ जेठ । राजनीतिकर्मीहरू पदमा पुगेपछि भुइँतहको वास्तविकता भुल्छन् र विलासी जीवनशैली अपनाउँछन् भन्ने आम गुनासो बढिरहेका बेला, पूर्वोत्तर मोरङका एक परिचित कम्युनिष्ट नेताले भने श्रम र सादगीपनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।...

पुरा समाचार पढ्नुहोस