तुइन खोला नजिकको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

3 weeks ago 49

२५ वैशाख, चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाएर यातायात सन्चालन गरिएको छ । आज बिहान ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनले डोजर प्रयोग गरी बाटो खुलाएको हो । अहिले सामान्य रुप...

पुरा समाचार पढ्नुहोस