रौतहट । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ । बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भ...