तुइन खोलामा पहिरो हटाएर नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

2 weeks ago 58
चितवन । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५  तुइन खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध  भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो ...
पुरा समाचार पढ्नुहोस