भरतपुर। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा ठप्प भएको छ। आज बिहान पहिरो खसेपछि यो व्यस्त सडकखण्ड भएर चल्ने सवारी साधन र यात्रुहरू बीचमै रोकिएका छन्। मुग्लिनस्थित इलाका ...