तेह्रथुम : अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा टिपेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णब...