तेह्रथुम : जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी कर्मचारीहरूको बिदा सम्बन्धी गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ । प्रहरी नियमावली, २०७१ मा व्यवस्था भएअनुसार सार्वजनिक बिदाको दिन ड्युटी गर्ने प्रहरी कर्मचारीलाई...