तोलामा साढे ४ हजार रुपैयाँ घट्यो सुन

5 days ago 72

१६ असार, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँ तथा चाँदी २५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८...

पुरा समाचार पढ्नुहोस