त्रिचन्द्र कलेजमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध निकालियो मसाल जुलुस

2 days ago 74
काठमाडौं। त्रिचन्द्र कलेजमा प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति मसाल जुलुस निकालेकाे छ। साेमबार उनीहरूले प्रधानमन्त्री शाहले आइतबार सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शनसँगै पुत्लादहन गरेको हो।...
पुरा समाचार पढ्नुहोस