रसुवा । रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् । प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर...