त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको टायरमा लाग्यो आगो

3 weeks ago 161

काठमाडौं। टर्कीएको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क...

पुरा समाचार पढ्नुहोस