त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापाले लिए पद तथा गोपनीयताको शपथ

1 hour ago 108
काठमाडौँ । किशोर थापाले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार(आज) शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलसमक्ष थापाले शपथ लि...
पुरा समाचार पढ्नुहोस