काठमाडौं। सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ। दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता तथा निर्माता राना दगुबत्तीको कम्पनी ‘स्...