थप ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

4 days ago 100

१६ असार, काठमाडौं । अघिल्लो दिन ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले बुधबार थप ४५ अर्बको ऋणपत्र जारी गर्दैछ । आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरेको हो । १ वर्षे अवधिको यो ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैं...

पुरा समाचार पढ्नुहोस