थमन विक हत्या प्रकरणमा उच्चको फैसला : तीनको जन्मकैद सदर, ६ जनालाई ५ वर्ष कैद

1 hour ago 124

१७ असार, काठमाडौं ।  उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रूपमा सदर तथा आंशिक रूपमा उल्ट्याएको छ । त्यस क्रममा जिल्ला अदालत महोत्तरीको फैसला सदर गर्दै तीन प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको छ । अन्य ६ ज...

पुरा समाचार पढ्नुहोस