काठमाडौँ। एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा भएको खेलमा ५६ रनको हार बेहोरेसँगै नेपालको एसिसी ‘टि ट्वान्टी’ एसिया कपमा छनोट हुने...