काठमाडौँ । भुटानको थिम्पुमा जारी १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ। नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार प्रतियोगितामा आकाश ...