नेपालमै गुणस्तरीय शिक्षा विस्तारमा सरकार केन्द्रित रहेको शिक्षामन्त्री पोखरेलको दाबी

56 minutes ago 37
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालभित्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले शिक्षित युवाको सक्रिय सहभागिताबिना समृद्ध र विकसित समाज निर्माण सम्भव नहुने उल्लेख गरेका छन्। काभ्रेपलान्चोकको धुल...
पुरा समाचार पढ्नुहोस