काठमाडौं। रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि भिसा शुल्कमा वृद्धि भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कोरियाली भिसा शुल्कमा प्रतिव्यक्ति ६०० रुपैयाँ वृद्धि गरिएको औपचारिक...