दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख

3 days ago 96

१८ असार, खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख पाएका हुन् । मृतक परिवारल...

पुरा समाचार पढ्नुहोस