दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु

4 weeks ago 42

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन् । बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट...

पुरा समाचार पढ्नुहोस