काठमाडौं । दक्षिणी सिरियाको डरा प्रान्तस्थित पश्चिमाञ्चल ग्रामीण क्षेत्रमा रहेको अब्दिन गाउँमा इजरायली सेनाका सशस्त्र गाडी र सैन्य टुकडी प्रवेश गरेपछि स्थानीय बासिन्दा र सेनाबीच तीव्र तनाव उत्पन्न भएको छ। संयुक्त राष्ट्रसंघद्वारा गस्ती गरिने बफर जोन ...