काठमाडौँ । गुणस्तर परीक्षणसम्बन्धी प्रक्रियाका कारण करिब दुई महिनादेखि प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सञ्चालनमा आएको छ। सरकारको निरन्तर कूटनीतिक पहल तथा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षणसम्बन्धी कार्यवि...