काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सञ्चारमन्त्री डा.तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्दे...