विष्णु पौडेलको मुद्दामा सर्वोच्चले माग्यो भट्ट र अग्रवालविरुद्धको अभियोगपत्रको फाइल

1 hour ago 82

काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई रिहा गर्न माग गरिएको मुद्दामा बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालविरुद्धको अभियोगपत्रको सक्कल फाइल मागेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजल...

पुरा समाचार पढ्नुहोस