काठमाडौँ । सडक निर्माणको अनुगमनमा गएका एक सव-इन्जिनियरमाथि निर्माण स्थलमै कामदारहरूले कुटपिट गरेका छन्। पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार साहमाथि भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बासिखोरा–बालंखा–रानीटार सडकअन्तर्गत रामप्रसादराई गा...