दमकको रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा भेटिएको शवको पहिचान

3 days ago 67
झापा : दमकको रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार
पुरा समाचार पढ्नुहोस