दमकमा आँप बोकेको पिकअप दुर्घटना

1 week ago 50

झापा । झापाको दमकमा आइतबार बिहान आँप बोकेको पिकअप दुर्घटनामा परेको छ। सप्तरीबाट आँप लिएर बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश ०२–००२ च ७६५० नम्बरको पिकअप बिहान करिब ३ बजे दमक चोक क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

पिकअप चालकका अनुसार विपरीत दिश...

पुरा समाचार पढ्नुहोस